काठमाडौं महानगरपालिकामा बालेनको २४ हजार बढी मत, स्थापित र सिंहले १२ हजार कटाए – Nepal Press

काठमाडौं महानगरपालिकामा बालेनको २४ हजार बढी मत, स्थापित र सिंहले १२ हजार कटाए

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा हालसम्म कुल ६१ हजार ३१५ मत गणना भएको छ ।

यसमध्ये बालेन शाहले २४ हजार ३२४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले १२ हजार ५७३ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मतसहित तेस्रो स्थानमा छिन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर