उर्लाबारीमा एमालेले लियो कांग्रेससँग बदला, मेयर-उपमेयर दुबै पदमा विजय – Nepal Press

उर्लाबारीमा एमालेले लियो कांग्रेससँग बदला, मेयर-उपमेयर दुबै पदमा विजय

विराटनगर । नेकपा एमालेले मोरङको उर्लाबारी नगरपालिकामा विजय हासिल गरेको छ । यसअघि भोगेको पराजयको बदला लिँदै एमाले मेयर र उपमेयर दुवै पदमा जित निकालेको हो ।

करिब २ सय मत गन्न बाँकी रहँदा एमालेका गंगा खरेलले १० हजार ९४९ मतले अग्रता लिएपछि निवर्तमान मेयर खड्गा फागोले हार स्वीकार गरेका छन् । उनले ८ हजार ९४१ मत पाएका छन् ।

९ नम्बर वडाका २ सय मत गन्न बाँकी रहँदा उपमेयरमा पनि एमालेकै मिना पौडेल विजयी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर