कोरसिटी अपडेटः वडा नम्बर २७ मा अग्रता बढाउँदै सूर्य, पछ्याउँदै रुख – Nepal Press

कोरसिटी अपडेटः वडा नम्बर २७ मा अग्रता बढाउँदै सूर्य, पछ्याउँदै रुख

काठमाडौं । काठमाडौं महानगरमा मतगणना जारी रहेको रहेहको छ । अहिले कोरसिटी भनिएका क्षेत्रकोहरुको गणना जारी छ ।

वडा नम्बर २७ मा ७०० मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित अगाडि रहेका छन् ।

उनले २१८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १६८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११५ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर