स्थानीय तहको परिणाम अपडेट- वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित) – Nepal Press

स्थानीय तहको परिणाम अपडेट- वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शुक्रबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ८३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी रहेको छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि कांग्रेसकै अग्रता कायम छ ।

सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर