चुनाव- ७९ : ७१४ पालिकाको नतिजा आउँदा कुन-कुन बाँकी ? (सूचीसहित) – Nepal Press

चुनाव- ७९ : ७१४ पालिकाको नतिजा आउँदा कुन-कुन बाँकी ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब ३९ तहको मात्र अन्तिम मत परिणाम आउन बाँकी छ । कुल ७५३ स्थानीय तहमा भएको निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार यो सामाग्री तयार पार्दासम्म ७१४ तहको अन्तिम मत परिणाम आइसकेको छ ।

प्रदेशगतरूपमा प्रदेश १ मा १० तह, मधेसमा १३, वागमतीमा ४, गण्डकीमा २ तह, लुम्बिनी प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ४ तहमा अन्तिम मत परिणाम आउन बाँकी छ ।

जिल्लागत रूपमा ७७ जिल्ला मध्ये २४ जिल्लाका स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी रहँदा ५३ जिल्लामा अन्तिम मत परिणाम आइसकेको छ ।

नतिजा आउन बाँकी पालिकाहरू :

झापा

१) कमल गाउँपालिका
२) गौरादह नगरपालिका
३) गौरीगंज गाउँपालिका
४) मेची नगर नगरपालिका
५) शिवसताक्षी नगरपालिका

मोरङ

६) रंगेली नगरपालिका
७) सुन्दरहरैंचा नगरपालिका

सुनसरी

८) धरान उपमहानगरपालिका

उदयपुर

९) कटारी नगरपालिका
१०) त्रियुगा नगरपालिका

सप्तरी

११) रूपनी गाउँपालिका

सिरहा

१२) गोलबजार नगरपालिका

धनुषा

१३) जनकपुरधाम उपमहानगरपालिका

सर्लाही

१४) बरहथवा नगरपालिका

रौतहट

१५) गढीमाई नगरपालिका
१६) गरूडा नगरपालिका
१७) देवाही गोनारी नगरपालिका
१८) फतुवा विजयपुर नगरपालिका
१९) बैधीमाई नगरपालिका
२०) यमुनामाई गाउँपालिका
२१) वृन्दावन नगरपालिका

बारा

२२) पचरौता नगरपालिका

पर्सा

२३) वीरगञ्ज महानगरपालिका

काठमाडौं

२४) काठमाडौं महानगरपालिका

ललितपुर

२५) ललितपुर महानगरपालिका

काभ्रेपलाञ्चोक

२६) पाँचखाल नगरपालिका

चितवन

२७) भरतपुर महानगरपालिका

तनहुँ

२८) ब्यास नगरपालिका

कास्की

२९) पोखरा महानगरपालिका

पाल्पा

३०) रम्भा गाउँपालिका

रुपन्देही

३१) तिलोत्तमा नगरपालिका
३२) लुम्बिनी सांस्कृतिक
३३) कोटहीमाई गाउँपालिका

कपिलवस्तु

३४) महाराजगञ्ज नगरपालिका

दाङ

३५) तुलसीपुर उपमहानगरपालिका

बाजुरा

३६) बुढीगंगा नगरपालिका

अछाम

३७) साँफेबगर नगरपालिका

कञ्चनपुर

३८) पुनर्वास नगरपालिका
३९) भीमदत्त नगरपालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर