सपथ लिँदै हेटौडाकी नवनिर्वाचित मेयरले भनिन्- नगर विकासमा सबैको साथ लिन्छु – Nepal Press

सपथ लिँदै हेटौडाकी नवनिर्वाचित मेयरले भनिन्- नगर विकासमा सबैको साथ लिन्छु

हेटौडा । हेटौडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना लामाले सबैलाइ समेटेर अघि बढ्ने बताएकी छन् ।

आज हेटौडामा सपथग्रहणपछि उनले कसैलाई पनि भेदभाव गरी सबैको साथमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

‘चुनाव प्राविधिक विषय हो सबै दलहरूको घोषणापत्र अनुसार सहकार्यका साथ नगरको विकासमा लाग्छु’, उनले भनिन् । गरिने बताइन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले मेयर लामा तथा लामाले अन्य जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराए ।

१९ वट वडा रहेको हेटौडामा ९ वटा वडामा एमाले, ८ वटामा कांग्रेस तथा एक-एक वडामा माओवादी केन्द्र र एकीकृत समाजवादी विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर