प्रदेश १ सभाको बजेट अधिवेशन आव्हान – Nepal Press

प्रदेश १ सभाको बजेट अधिवेशन आव्हान

विराटनगर। प्रदेश १ सभाको १०औं बजेट अधिवेशन आव्हान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम प्रदेश १ का प्रमुख परशुराम खापुङले जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि बजेट अधिवेशन आव्हान गरेका हुन् ।

प्रदेशसभालाई विजनेश दिन नसकेको आलोचना खेप्दै आएको प्रदेश १ सरकारले हिउँदे अधिवेशन गएको चैत १३ गते अन्त्य गरेको थियो ।

सातवटा प्रदेशमध्ये प्रदेश १ मात्र नामविहीन प्रदेश बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर