बजेट ब्रिफकेस बोकेर अर्थमन्त्री संसदमा – Nepal Press

बजेट ब्रिफकेस बोकेर अर्थमन्त्री संसदमा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट ब्रिफकेशसहित संघीय संसद भवमा प्रवेश गरेका छन् ।

रातो रङको ब्रिफकेस बोकेर संसद भवनमा प्रवेश गरेका अर्थमन्त्री शर्माले केहीबेरमा आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक (बजेट) संसदमा प्रस्तुत गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर