सुत्केरीलाई पाँच हजार पोषण भत्ता दिइने
नेपाल प्रेस
२०७९ जेठ १५ गते १७:२२
काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरी महिलाका लागि एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांक मुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर