राष्ट्र बैंकको दायरामा नपर्ने संस्थाको नियमन गर्न छुट्टै निकाय – Nepal Press

राष्ट्र बैंकको दायरामा नपर्ने संस्थाको नियमन गर्न छुट्टै निकाय

काठमाडौं । सरकारले वित्तीय क्षेत्रका लागि छुट्टै नियामक निकाय खोल्ने योजना अघि सारेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा नपर्ने वित्तीय संस्थाहरूको नियमनका लागि त्यस्तो निकाय स्थापना गर्ने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर