काठमाडौं महानगरका मेयर बालेन, उपमेयर सुनिताको सपथग्रहण समारोह (लाइभ) – Nepal Press

काठमाडौं महानगरका मेयर बालेन, उपमेयर सुनिताको सपथग्रहण समारोह (लाइभ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको सपथ सुरू भएको छ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि आज उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको हो ।

राष्ट्रिय सभागृहमा सपथग्रहण गरेपश्चात उनीहरूले आजै जिम्मेवारी सम्हाल्नेछन् ।

आगामी ५ वर्षका लागि काठमाडौं मेयरमा स्वतन्त्रबाट बालेन साह चुनिएका छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर