सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशकमा पौडेलकै निरन्तरता, क्याबिनेटका १० निर्णयसहित – Nepal Press

सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशकमा पौडेलकै निरन्तरता, क्याबिनेटका १० निर्णयसहित

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः विकल पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । जेठ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्र कार्यकारी पौडेलकै पदावधि एकपटकका लागि थप गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीको लेवनान, सिरिया तथा अमेरिका भ्रमणका लागि स्वीकृति समेत प्रदान गरेको छ । जेठ १३ र १५ गते बसेको बैठकका अन्य निर्णयहरू यसप्रकार छन्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर