‘एनिमल’बाट बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने – Nepal Press

‘एनिमल’बाट बलिउडमा डेब्यू गर्दै विपिन कार्की, रणवीर कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने

काठमाडौं । नेपाली अभिनेता विपिन कार्कीले बलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । कार्की हिन्दी मुभी ‘एनिमल’मा चर्चित भारतीय कलाकार रणवीर कपुर र अनिल कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने भएका हुन् ।

साउथ इन्डियाकी चर्चित नायिका रस्मिक्षा मण्डनाको समेत अभिनय रहने उक्त चलचित्र छायांकनका लागि कार्की छिट्टै मुम्बइ जाँदैछन् ।

उक्त मुभीको निर्देशन सनिप रेडीले गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *