एमालेको पर्यटन विभागले पायो पूर्णता, को को बने सदस्य ? (सूचीसहित) – Nepal Press

एमालेको पर्यटन विभागले पायो पूर्णता, को को बने सदस्य ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पूर्वपर्यटनमन्त्री भीम आचार्यको नेतृत्वमा गठित केन्द्रीय पर्यटन विभागलाई पूर्णता दिएको छ ।

२५ सदस्यीय विभागमा पर्यटन क्षेत्रमा संलग्न २४ जना व्यवसायीलाई सदस्य तोकिएको छ ।

विभाग सदस्यमा कृष्ण अर्याल, राजेन्द्रप्रसाद सापकोटा, सोनामग्याल्जेन शेर्पा, टीका गुरुङ, सिर्जना शर्मा, सिताराम सापकोटालगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर