कास्की जिल्ला समन्वय समितिमा एमाले प्यानलै विजयी – Nepal Press

कास्की जिल्ला समन्वय समितिमा एमाले प्यानलै विजयी

कास्की । जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको पुरै टिम विजयी भएको छ ।

आज सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुख सरिता मालसहितको पुरै टिम विजयी भएको हो ।

सदस्यहरूमा सीतादेवी विक, हर्कबहादुर गुरुङ, राजु अधिकारी, गणेश हादुर घर्ती, बालिका सुवेदी, लक्ष्मी दमै र सुकमाया नेपाली विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर