वीरगञ्जको बन्द चिनी र कृषि औजार कारखानामा अर्थमन्त्री शर्मा
नेपाल प्रेस
२०७९ जेठ २२ गते १७:०७
काठमाडौं । अर्थमन्त्री जनर्दन शर्माले बन्द रहेका वीरगञ्ज चिनी र कृषि औजार कारखानाको निरीक्षण गरेका छन् ।
सरकारले यी दुवै कारखाना पुनः सञ्चालनको तयारी गरिरहेको छ ।
निरीक्षणको क्रममा मन्त्री शर्माले चिनी कारखाना र कृषि औजार कारखाना जसरी भए पनि सुचारु गर्ने आश्वस्त पारे ।
शर्माले जेठ १५ मा सार्वजनिक गरकेो नयाँ बजेटमा पनि वीरगञ्ज चिनी कारखानाको पुन:स्थापनाको विषय उल्लेख थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर