पहिरोका कारण अवरुद्ध नारायणगढ- मुग्लिन सडक खुल्यो
नेपाल प्रेस
२०७९ जेठ २८ गते ७:०३
चितवन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।
गए राति ९बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसेर बाटो दुईतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि
प्रतिक्रिया
सम्बन्धित खवर