हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार
नेपाल प्रेस
२०७९ जेठ २८ गते १९:४५
काठमाडौं । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।
बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए ।
बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।
प्रतिक्रिया
One thought on “हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार”
Leave a Reply
सम्बन्धित खवर
Kasto ho Sohai, K kam maa gako ho,