विप्लव नेकपाका कार्यकर्ताले गरे एमसीए नेपालको कार्यालय घेराउ (तस्बिरहरु) – Nepal Press

विप्लव नेकपाका कार्यकर्ताले गरे एमसीए नेपालको कार्यालय घेराउ (तस्बिरहरु)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरिएको छ ।

एमसीसी देशको हितमा नभएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारीले नेपालमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो ।

विप्लवको पार्टीले एमसीसी देशको हितविरुद्ध रहेको बताउँदै आएको छ । यसभन्दा अगाडि पनि एमसीसी कार्यालय घेराउ गरिएको थियो ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर