मंकीपक्स भनिएका बिरामीमा कुष्ठरोग पुष्टि
नेपाल प्रेस
२०७९ असार ३ गते १७:११
काठमाडौं । मंकीपक्सको शंका गरिएका व्यक्तिमा परीक्षणपछि कुष्ठरोग भएको पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भएको परीक्षणमा उनमा कुष्ठरोग भएको पुष्टि भएको हो ।
मन्त्रालयले सबैलाई सचेत रहन भने आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर