सुतेकै ठाउँ मृत भेटिए जाजरकोट कुशे गाउँपालिकाका वडाध्यक्ष – Nepal Press

सुतेकै ठाउँ मृत भेटिए जाजरकोट कुशे गाउँपालिकाका वडाध्यक्ष

सुर्खेत । जाजरकोट कुशे गाउँपालिका- ७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रजिअ अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर