प्रियंका रानी जोशीले पहिरिन् मिस नेपाल २०२२ को ताज
नेपाल प्रेस
२०७९ असार ४ गते १९:०५
काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।
त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।
तस्बिर : उमेश कार्की
प्रतिक्रिया
सम्बन्धित खवर