राष्ट्रियसभाको आजको बैठक सकियो, अर्को बैठक भोलि बस्ने – Nepal Press

राष्ट्रियसभाको आजको बैठक सकियो, अर्को बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सकिएको छ ।

विभिन्न विषयमा छलफलहरू गरी आजको बैठक सकिएको हो ।

अर्को बैठक भोलि अर्थात् असार ६ दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर