इन्जिनियर पोखरेलले काठमाडौं ४ बाट चुनाब लड्ने – Nepal Press

इन्जिनियर पोखरेलले काठमाडौं ४ बाट चुनाब लड्ने

काठमाडौं । इन्जिनियर आकर्षण पोखरेलले प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

उक्त क्षेत्रबाट गगन थापाले यसअघि चुनाव लडेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शानदार जित हासिल गरेसँगै आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवार बन्ने होड चलेको छ

खासगरी राजधानी काठमाडौंका विभिन्न क्षेत्रबाट थुप्रै युवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर