गोरखामा भूकम्पको धक्का महसुस
नेपाल प्रेस
२०७९ असार ९ गते ७:५२
काठमाडौं । गोरखामा भूकम्प गएकाे छ।
आज बिहान ७ बजेर २२ मा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।
गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । यसअघि आज बिहान कास्कीकाे लुम्ले केन्द्रविन्दु बनाएर ४. ९ रेक्टरकाे भूकम्प गएकाे थियाे
प्रतिक्रिया
सम्बन्धित खवर