ललितपुर महानगरको बजेट ६ अर्ब, काठमाडौंको भन्दा १९ अर्ब कम
नेपाल प्रेस
२०७९ असार १० गते १६:२०
काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । काठमाडौं महानगरभन्दा ललितपुर महानगरको करिब १९ अर्ब कम बजेट ल्याएको छ ।
काठमाडौं महानगरले २५ अर्बको बजेट ल्याएको छ । ललितपुरमा अब स्वीकृति विना कालोपत्रे भएको सडक खन्न नपाइने भएको छ ।
खानेपानी र ढलले आफूखुसी सडक खन्ने क्रम रोकिने भएको छ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर