त्रिचन्द्र कलेज बचाउको मागसहित नेविसंघको प्रदर्शन (तस्बिरहरू/भिडिओ) – Nepal Press

त्रिचन्द्र कलेज बचाउको मागसहित नेविसंघको प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । जीर्ण त्रिचन्द्र कलेज भवनको पुनर्निर्माणको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

विभिन्न कलेजका सहभागी विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निमाण गर्न माग गर्दै प्लेकार्डसहित र्‍याली निकालेका थिए । त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्‍याली रत्नपार्क, जमल, तीनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *