चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले प्रधानमन्त्रीलाई भेटे (भिडिओ) – Nepal Press

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले प्रधानमन्त्रीलाई भेटे (भिडिओ)

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

भेटघाटमा दुई पक्षीय सम्बन्धनका विषयमा कुराकानी भएको छ ।

यस्तै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी तथा विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

तस्बिर : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *