साउने श्रृंगारले सजिएकाे सहर (तस्बिरहरू) – Nepal Press

साउने श्रृंगारले सजिएकाे सहर (तस्बिरहरू)

काठमाडौं । साउन महिनाको सुरूवातसँगै हरियो पोते, मेहेन्दी र पहेँलो सारी लगाउने महिलाहरूको चहलपहल बढेको छ ।

पछिल्लो समय अविवाहितमा पनि साउने पहिरनको आकर्षण बढ्दो छ ।

साउनलाई भगवान शिवको प्रिय महिनाका रूपमा चिनिन्छ । यो सिजनमा चुरा, मेहन्दी र पहेँलो सारीको माग उच्च हुने व्यवसायीहरू बताउँछन् ।

साउनका लागि हरियो पोते, हरियो-पहेँला चुरामा झुम्मिएका ग्राहक र असन, न्यूरोड, इन्द्रचोक क्षेत्रको चहलपहलका केही तस्बिर हेरौँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *