शेयर बजारमा ४ अर्बको कारोबार हुँदा ६ अंकको गिरावट
नेपाल प्रेस
२०७९ साउन १८ गते १५:२०
काठमाडौं । वुधबार सेयर बजारमा ६.७१ अंकको गिरावट आएको छ । ०.३१ प्रतिशतले घटेको बजारमा २१८६.७७ विन्दुमा अडिएको छ ।
बुधबार २१८ कम्पनीको ४ अर्ब २ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
आजको दिन ट्रेडिङ, हाइड्रोपावर, लघुवित्त र म्यूचुअल फण्ड समूहतर्फ बढोत्तरी छ भने अरु समुहमा गिरावट आएको छ ।
सामलिङ पावर कम्पनी र बलेफी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर