बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी – Nepal Press

बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी

काठमाडौं । बालाजु बाइपासको एक जुत्ता कारखानामा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणका लागि एउटा दमकल घटनास्थल पठाइसकिएको छ । आगो निभाउने प्रयास भइरहेको साथै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *