यसरी निभाइयो बालाजुको जुत्ता कारखानामा लागेको आगो (तस्बिरहरू/भिडिओ) – Nepal Press

यसरी निभाइयो बालाजुको जुत्ता कारखानामा लागेको आगो (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौंको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे १० बजेतिरबाट सुरू भएको आगो निभाउन काठमाडौं, भक्तपुर र नेपाली सेनाको दमकल प्रयोग गरिएको छ । साथै केही ट्यांकर पनि आगलागीस्थलमा लगिएको थियो ।

आगलागी नियन्त्रणमा आएको प्रहरी बताएको छ । विद्युत लाइन सर्ट भएर लागेको आगोले कारखानासँगै आसपासका घरमा पनि क्षति पुगेको थियो ।

क्षतिको पूर्ण विवरण भने आइनसकेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर