१५ प्रतिशत वृद्धिसहित कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत, कसको कति ?
नेपाल प्रेस
२०७९ साउन ३१ गते १२:२६
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो ।
अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशतका दरले तलब बढाएको थियो ।
हेर्नुस् कसको कति बढ्यो:-
प्रतिक्रिया
सम्बन्धित खवर