मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको एकै पटक सरुवा (सूचीसहित)
नेपाल प्रेस
२०७९ भदौ ६ गते १८:४८
काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णयबाट २४ जना सहसचिवको एकै पटक सरुवा भएको छ ।
संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन् ।
सरुवा भएका सहसचिवको सूची यस प्रकार छ ।
प्रतिक्रिया
One thought on “मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको एकै पटक सरुवा (सूचीसहित)”
Leave a Reply
सम्बन्धित खवर
चुनाव खर्च राम्रै हात पारे सोल्टीले ।