गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच सुरक्षाबारे छलफल – Nepal Press

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच सुरक्षाबारे छलफल

काठमाडौँ, ८ भदौ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएकाे छ ।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको छ ।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *