महानगरले खाली गरायो न्यूरोडको सुरज अर्केड बेसमेन्टका पसल (तस्बिरहरू/भिडिओ) – Nepal Press

महानगरले खाली गरायो न्यूरोडको सुरज अर्केड बेसमेन्टका पसल (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरले न्यूरोड मखन टोलस्थित व्यापारिक भवन सुरज अर्केडको बेसमेन्टमा राखिएका पसलहरू खाली गराएको छ ।

महानगरको प्रहरी टोलीले बेसमेन्टमा राखिएका पसल खाली गर्न निर्देशन दिएपछि अहिले व्यापारीहरूले धमाधम पसल खाली गरिरहेका छन् ।

पसल खाली गरेपछि अवैध संरचना भत्काउने महानगरको तयारी छ ।

काठमाडौं महानगरमा नक्सा पासविना बनाइएका संरचना तथा अण्डरग्राउण्ड पार्किङ खाली गराउन महानगरले अभियान चलाइरहेको छ । मेयर बालेन्द्र साह यस कामका लागि आफैं डोजर लिएर मैदानमा खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *