नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, ज्ञानेन्द्रको तीन वर्षपछि अर्धशतक
नेपाल प्रेस
२०७९ भदौ १४ गते १७:३८
काठमाडौं । टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको भएको केन्याविरुद्धको अन्तिम खेलमा नेपालले १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोबीमा भएको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रन बनाए भने अर्जुन साउदले २९ रन हासिल गरे । ज्ञानेन्द्रले तीन वर्षपछि अर्धशतक प्रहार गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर