केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य
नेपाल प्रेस
२०७९ भदौ १७ गते १६:००
काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले शुक्रबार पहिलो एकदिवसीय खेलमा २१९ रनको लक्ष्य पाएको छ ।
केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोडेको हो । यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–२ ले जितेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर