२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रेस
२०७९ भदौ २६ गते १६:५४
काठमाडौँ । सरकारले चुनाव नजिकिँदै गर्दा कर्मचारीको सरुवालाई निरन्तरता दिइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेका हुन् ।
निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको छ । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
हेर्नुस् सरुवा भएका सहसचिवहरूको सूची:
प्रतिक्रिया
One thought on “२९ जना सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)”
Leave a Reply
सम्बन्धित खवर
पैसा खादै सरूवा गर्दै । गठबन्धनको अहिले एकमात्र काम सरुवा गर्ने दाम खाने हो ।