गाउँपालिकाका सब इन्जिनियरको सर्टिफिकेट नै नक्कली ! – Nepal Press

गाउँपालिकाका सब इन्जिनियरको सर्टिफिकेट नै नक्कली !

काठमाडौं । सल्यानको दार्मा गाउँपालिकाका तत्कालीन सब इन्जिनियरको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सब इन्जिनियरका रुपमा काम गरेका विष्णु रोकायको डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र नक्कली नभएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ।

रोकायले २०७४ पुस १६ देखि २०७६ जेठ ८ गतेसम्म दार्मा गाउँपालिकाको सब इन्जिनियरका रुपमा करारमा काम गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर