४५१ जनालाई स्वागत गर्दै गगनले भने- तपाईंहरुले मेरो तागत बढाउनुभएको छ, निराश बनाउँदिन – Nepal Press

४५१ जनालाई स्वागत गर्दै गगनले भने- तपाईंहरुले मेरो तागत बढाउनुभएको छ, निराश बनाउँदिन

काठमाडौं । विभिन्न पार्टी परित्याग गरि ४५१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

पार्टीका महामन्त्री गगन थापाले शुक्रबार आयोजित एक कार्यक्रममा उनीहरुलाई माला लगाएर स्वागत गरेका हुन् । महामन्त्री थापाले पार्टी प्रवेश गरेका केही कार्यकर्तालाई रुद्धाक्षको माला लगाइदिएका थिए ।

तर सबैजना पार्टी प्रवेशमा कार्यक्रममा नआएकाहरुले भने सदस्यताकार्ड लिसकेको छन् । आगामी निवार्चनमा आउनुअघि कार्यकर्ताहरु पार्टी फेरबदल गरिरहेका छन् । उनले   पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गद्दै कसलाई पनि निराश नबनाउने बताए । उनले भने,तपाईंले मेरो तगत बढाउनुभएको छ , १ जनाको नि निकै महत्त्व छ ।तपाईहरुलाई म निराश बनाउँदिन  । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर