सत्ता गठबन्धनमा सहमति, यस्तो छ भागवण्डा (सूचीसहित)
नेपाल प्रेस
२०७९ असोज २१ गते २२:५०
काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।
अहिले माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ स्थान प्राप्त गर्ने छन् । बाँकी ९८ स्थानमा कांग्रेस र लोसपाबीच बाँडफाँट हुने जनाइएको छ । अहिले १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने जनाइएको छ ।
हेर्नुस् सत्ता गठबन्धनका दलहरू बिचको भागबन्डा
प्रतिक्रिया
One thought on “सत्ता गठबन्धनमा सहमति, यस्तो छ भागवण्डा (सूचीसहित)”
Leave a Reply
सम्बन्धित खवर
थु यस्त भ्रस्ट कुत्ता हरुले चलाएको देश के विकास हुन्छ र ?