मधेस प्रदेशमा यस्तो छ सत्ता गठबन्धनको भागवण्डा, लोसपाले पायो ७ सिट (सूचीसहित)
नेपाल प्रेस
२०७९ असोज २२ गते २३:२६
काठमाडौं । मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याएकाे छ ।
जसअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३२ मध्ये ७ सिट पाएको छ ।
हेर्नुस् सूची:
प्रतिक्रिया
सम्बन्धित खवर