सन्दीपले न्यायाधीशसमक्ष भने- पीडित भनिएकी युवतीले आफू १९ वर्षको बताएकी थिइन्
नेपाल प्रेस
२०७९ असोज २४ गते ११:३९
काठमाडौं । सन्दीप लामिछानेले आफूलाई बलात्कारको आरोप लगाउने युवतीले १९ वर्ष उमेर भएको बताएको दाबी गरेका छन् ।
सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् ।
अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर