कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपरमा बस्ने भएको छ । उक्त बैठकमा निर्वाचन केन्द्रीत छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिह हुन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर