महासचिव भुसालको नेतृत्वमा नेकपा एसले बनायो निर्वाचन परिचालन सचिवालय (सूचीसहित)
नेपाल प्रेस
२०७९ कार्तिक २ गते १६:१५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महासचिव बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।
महासचिव भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर