काठमाडौंको बसपार्क नजिकै ठूलो आगलागी – Nepal Press

काठमाडौंको बसपार्क नजिकै ठूलो आगलागी

काठमाडौं । काठमाडौंको बसपार्क नजिकै ठूलो आगलागी भएको छ ।

लोलाङ हाइटमा लागेको आगो नियन्त्रणका लागि तीन वटा दमकल त्यस क्षेत्रमा पुगेका छन् ।

काठमाडौं महानगरका दुई वटा र एउटा बौद्धबाट दमकल त्यहाँ पुगेको हो ।

आगलागी तीन वटा दमकल महानगरको २ बौद्धको एउटा ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार त्यहाँ जुत्ता कारखाना र सटरमा आगो लागेको हो ।

आगलागीको कारण खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *