‘छड्के २.०’ फागुन १९ मा रिलिज हुने – Nepal Press

‘छड्के २.०’ फागुन १९ मा रिलिज हुने

काठमाडौं । अनमोल केसी स्टारर ‘छड्के २’ फागुन १९ मा रिलिज हुने भएको छ ।

निगम श्रेष्ठको पटकथा र निर्देशनमा निर्माण सम्पन्न चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको हो ।

काभ्रे फिल्मको ब्यानरमा बनेको उक्त फिल्मको निर्माता प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका हुन् ।

फिल्ममा कलाकारहरु अनमोल केसी, रविन तामाङ, कमलमणि नेपाल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर