मन्दिरमा पूजा गरेर गगनले गरे घरदैलाे अभियानकाे श्रीगणेश (तस्बिरहरु) – Nepal Press

मन्दिरमा पूजा गरेर गगनले गरे घरदैलाे अभियानकाे श्रीगणेश (तस्बिरहरु)

काठमाडौं । ९ बुँदे प्रतिवद्धतापत्रसहित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घर दैलो कार्यक्रम शुरु गरेका छन् ।

राजनीतिक दलहरूले बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

गगन थापाले पनि काठमाडौंको चाबहिलस्थित गणेशथानको मन्दिरमा पुजाआजा गरेर चुनावी नावी प्रचार प्रसार सुरु गरेका छन ।

उनले आज बिहान गणेश मन्दिरमा पुजाआजा गरेर घरदैलो कार्यक्रम शुरु गरेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उठेका छन् । थापासँगै घरदैलोमा प्रदेश सभा उम्मेदवार श्रीराम लामिछाने पनि घरदैलोमा हिँडेका छन् ।

यस्ताे छ  थापाकाे  प्रतिवद्बतापत्र

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर