काठमाडौंमा करिब २२ हजार लिटर अवैध मदिरा नष्ट (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ कार्तिक २३ गते १९:०६
![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/madira-nasts.jpg)
काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र विभिन्न प्रहरी वृत्त/प्रभागहरुबाट खटिएको टोलीले २१ हजार ८०० लिटर मदिरा नष्ट गरेको हो ।
मदिरा बनाउने कच्चा पदार्थ ८ हजार ८५० लिटर र तयारी घरेलु मदिरा १२ हजार ९५० लिटर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर